skip to Main Content
contact@buddhistgumba.co.uk 280 Basingstoke Road, Reading, Berkshire RG2 0HN

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिलाहरु ‘रेस फर लाईफ’ मा सहभागिता

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् । गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्गकी ४७ जना महिलाहरु सहभागी थिए…

Read More

बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट भब्य रुपमा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईटमा ‘फुलको आँखामा फुलै संसार....’ लगायत चर्चित गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल नेपाली आनी छोइङ डोल्माले सांगीतिक प्रस्तुती दिएकी छन् । उनले गत आइतबार जुलाई ७ का साँझ…

Read More

बौध्द गुम्बा निर्माणको सहयोग जुटाउन गायिका आनी बेलायत आउँदै

बेलायतको रेडिङमा एक बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित आउँदो ७ जुलाईमा एक च्यारिटी डिनर आयोजना हुने भएको छ । रीडीङको रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन्। च्यारिटी डिनरका लागि गायिका आनी…

Read More

बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमसाथ बुद्ध जयन्ती मनायो

रेडिङ । बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमका वैशाख पूर्णिमा, शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाएको छ । गत १८ मे २०१९ (जेठ ४ गते शनिबार) का दिन रेडिङमा बुद्ध जयन्ती मनाइएको हो । सो क्षेत्रमा रहेका भक्तजनहरुको…

Read More

परम पुज्यनिय खेन्छेन पेमा शेरब रिन्पोछे

परम पुज्यनिय खेन्छेन पेमा शेरब रिन्पोछे ज्युको मुखारबिन्दु बाट बुद्ध अमिताभको (नम्छ्यो देछेन् शिङवाङ) "महासुखावती भुवन साधना अभिषेक" (वाङ) र फोवाको अागम (लुङ्) तथा बौद्ध दर्शन प्रबचन

Read More
Back To Top